सरकारले बढायो कच्चा दूधको समर्थन मूल्य, प्रसोधित दुधको मुल्य रु १० प्रती लिटर सम्म बढ्ने

१७ माघ, काठमाडौं । सरकारले कच्चा दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य बढाएको हो।

अब प्रसोधित दुधको मुल्य कमसेकम प्रती लिटर रु १० हारहारी मा बढ्ने निस्चित जस्तै छ ।