६ असोज, काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ ।
सरकारले कोरोना भाइरसको महामारीका बेला निर्वाचत गर्नु उपयुक्त नहुने ठहर गर्दै स्थगित गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णयसँगै असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरेको हो ।







