सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस, को–को परे ? [नामावलीसहित]

६ वैशाख, काठमाडौँ । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

उनीहरूलाई १६ वर्षपछि बढुवा गर्न लागिएको हो ।

को को परे बढुवा सिफारिसमा ?