आज मन्त्रीपरिषद्को बैठक बस्दै

असोज ८, काठमडौं । आज साझ मन्त्रीपरिषद्को बैठक बोलाइएको छ । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार आज साझ ५ बजेलाई बैठक बोलाइएको हो ।

बैठक नियमित भएपनि कोरोनाबारे केही महत्वपूर्ण निर्णय हुन सक्ने उनको भनाई छ ।