१९ जेठ, काठमाडौं । गृह मन्त्रालयले सोमबार १२ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले मन्त्रीस्तर निर्णयानुसार नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको जनाएको छ ।
सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
हेर्नुहोस सुची










