१७ भाद्र, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको शुक्रबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा झण्डै चार लाख १० हजार परीक्षार्थी सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।







