असोज, ११ काठमाडौं । कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई नियुक्त दिने निर्णय गरेको थिए ।
केही महिनादेखि निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत् भण्डारीलाई नै निर्देशकमा नियुक्त गरिएको हो ।







