असोज, ११ काठमाडौं। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा बितेका २४ घण्टामा काठमाडौंमा मात्र ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणमा काठमाडौंमा ६३३ जनामा, ललितपुरमा १०४ जनामा र भक्तपुरमा ७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।







