कोरोनाबाट थप ७ जनाको ज्यान गयो (विवरणसहित)

असोज, १४ काठमाडौं । नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

आज मृत्यु हुनेमा २ जना महिला र ५ जना पुरुषहरु रहेका छन् ।