काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरूङले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा भाग लिँदै निर्देशन दिएका छन् ।
उनले प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसहित अन्य पदाधिकारीसँग उद्धार तथा राहतको विषयमा छलफलमा भाग लिने क्रममा उक्त निर्देशन दिएका हुन्।







