माधवकुमार नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेता नेपाल दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, नेकपा एमालेलेबाट अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसका अनिल झा र रास्वपाका राजेश साहले उम्मेदवारी दर्ता गराएका छन् ।