दलहरूलाई निर्वाचन आयोगले दियो ६४ बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौँ- निर्वाचन आयोगले फागुन २१ मा हुने निर्वाचनका सम्बन्धमा ६४ बुँदे निर्देशन दिएको छ । आयोगले आइतबार राजनीतिक दलहरूलाई निर्देशन दिएको हो ।

निर्वाचन आयोगले दलहरूलाई निर्वाचन अवधिमा के गर्ने र के नगर्ने भन्ने विषयमा निर्देशन दिएको हो ।

https://drive.google.com/file/d/1iZZ1TC6JwZzW_-WLHhK_yCPfEP_tKy15/preview