काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ।
बैठकमा देशको निर्वाचन सुरक्षा, राष्ट्रिय जोखिम मूल्यांकन र समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल हुने जनाइएको छ।