कार्कि आयाेगले ११ बजे प्रतिवेदन बुझाउदै

काठमाडाै – भदाै २३ र २४ मा भएकाे जेन जी आन्दाेलनका छानबिन गर्न बनेकाे उच्चस्तरीय छानबिन आयाेगले आज प्रतिवेदन बुझाउन लागेकाे छ ।

प्रधानमन्त्रिका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रतिवेदन आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्रि कार्यलयमा बुझाउन लागेकाे हाे । आयाेगकाे म्यादावधि आज सकिँदैछ । पछिल्लाे पटक २५ दिनका लागि सरकारले आयाेगकाे म्याद थप गरेकाे थियाे ।