असोज, २० काठमाडौं । प्रदेश ५को नाम लुम्बिनी दुईतिहाइ बहुमतबाट पारित भएको छ । आज भएको मतदानमा उपस्थित ८२ जना सांसद मध्ये प्रस्वावको पक्षमा ७९ वटा मत परेको थियो ।
प्रदेशसभामा कूल ८७ सांसद रहेकामा पाँच जना अनुपस्थित थिए।
अव प्रदेश ५को राजधानी देउखुरी र नाम लुम्बिनी भएको छ ।







