काठमाडौं- गृहमन्त्री सुदन गुरुङ्ले राजीनामा दिएका छन्।प्रधानमन्त्री बालेन शाहलाई बुधबार गुरुङ्ले राजीनामा बुझाएका हुन्।
विवादीत व्यापारी दिपक भट्टसँग उनको साझेदारी रहेको चर्चा थियो।
गृहमन्त्री गुरुङले दिए राजीनामा