काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल-२०८२’ को दोस्रो बैठक सुरु भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्द्र) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठकमा संविधान संशोधनसम्बन्धी विषयवस्तु तथा प्रारम्भिक प्रतिवेदन तयारीका विविध पक्षमा छलफल भइरहेको जनाइएको छ।






