सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो।

बैठकमा समसामयिक सरकारी कार्यसूची तथा नीतिगत विषयमा छलफल भइरहेको जनाइएको छ।