काठमाडौं उपत्यकामा भारी वर्षा, ठाउँ–ठाउँमा डुबान

काठमाडौं । काठमाडौंमा अहिले साँझ परेको भारी वर्षाले विभिन्न क्षेत्रमा डुबान भएका छन् ।

एकाएक परेको वर्षाले ठाउँ–ठाउँमा केहीबेर अवरुद्ध हुनपुगे । परेको जसले आवत–जावत प्रभावित बनेको छ ।

करिब डेढ घण्टा जति परेको पानीले उपत्यकाको जनजीवन प्रभावित समेत पारेको छ ।