सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ – सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ ।

मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका डिएसपीहरूको सरुवा गरिएको हो ।

हेर्नुहोस् सूची :

https://drive.google.com/file/d/1-xtShiHdCQHbGeXF1OcHHY43AHpuh9zv/preview