विद्युतीय खरिद प्रणाली एकाएक बन्द : पारदर्शितामाथि प्रश्न
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई छिटो, सहज, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सरकारको विद्युतीय खरिद प्रणाली एकाएक स्थगित भएपछि सार्वजनिक खरिद प्रक्रिया पुनः पुरानै हार्डकपी प्रणालीतर्फ धकेलिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८३ भदौ ११ गते सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म विद्युतीय खरिद प्रणाली स्थगित गरेको छ। कार्यालयले प्रणालीमा उच्च सुरक्षा … Continue reading विद्युतीय खरिद प्रणाली एकाएक बन्द : पारदर्शितामाथि प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed