काठमाडौं । गृह मन्त्रालयले एकैपटक ७० जना कर्मचारीको सरुवा गरेको छ। गत शुक्रबार मन्त्रालयले गरेको निर्णयअनुसार नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार पदमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।