काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।