काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






