काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। हालसम्म ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना गरिएको छ।
उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। त्यस्तै, महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले १ हजार ३८१ मत प्राप्त गर्दै अग्रता बनाएका छन्।
कांग्रेस महाधिवेशनमम कूल खसेको मत : ७०४३
गणना : २२३१ मा
उपसभापति (खुल्ला-२ जना)
१. गोविन्द भट्टराई – ६०९
२. डा. चन्द्रकान्त भण्डारी – १०५७
३. प्रा. डा. चन्द्रमोहन यादव – १९३
४. दीपक गिरी – ३०१
५. धनराज गुरुङ्ग – ४०६
६. ई. मधु आचार्य – ७१२
७. सुरेन्द्रराज पाण्डे – ६८०
उपसभापति (समावेशी-१ जना)
१. जीवन परियार – ५७८
२. फरमुल्लाह मन्सुर -२८५
३. विनोद कुमार चौधरी – ६१५
४. रञ्जित कर्ण -१८३
५. सीता गुरुङ्ग – ३३४
महामन्त्री (खुल्ला- २ जना )
१. अमरसिंह पुन – ६९५
२. उदय शम्शेर राणा – ७८६
३. गुरुराज घिमिरे – ३२८
४. नैनसिंह महर – २७०
५. प्रदीप पौडेल – १३८१
६. शंकर तिवारी – ४६
७. डा. सन्तोष उपाध्याय – २८
८. डा. सुनिल कुमार शर्मा – ५२६
महामन्त्री (महिला-१ जना)
१. डा. डिला संग्रौला (पन्त)- ९६५
२. महालक्ष्मी उपाध्याय (डिना) – ९५२
३. रिता खनाल – २५१






