काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच एक खेल हुँदैछ ।
६ खेल खेलेको विराटनगरले तीन जित र तीन हारसहित ६ अंक जोडेको छ । प्लेअफमा स्थान सुरक्षित गर्न विराटनगरलाई आजको खेल जित्नैपर्ने दबाब छ ।






