२५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक पर्सि मंगलबार अपरान्ह ४ बजेको लागि निर्धारण गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गरि निष्कर्षमा पुगिने आंकलन छ ।







