थप २१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ सय ४८ पुग्यो

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले, आइतबार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पोजिटिभ देखिएको बताए । संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला छन् ।

हाल सम्म कोरोना सन्क्रमण बाट १३ जनाको मृत्यु भएको छ भने ४६७ निको भइसकेका छ्न् ।