कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

मंसिर, ४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।