थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर, ६ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३०५ पुगेको छ ।