मंसिर, १४ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।