कोरोनाबाट थप ९ जनाको मृत्यु

मंसिर, २८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।