थप १३ जनाको कोरोना संक्रमणबाट निधन

पुष, १ काठमाडौं । पछिल्लो सववरण अनुसार नेपालमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।