कोरोना भाइरका कारण थप १६ जनाको मृत्यु

पुष, ३ काठमाडौं । बितेका २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप १६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्न्त्रालयले जनाएको छ ।