पुष, ६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीको शिकार भएको बताएका छन् । उनले हरेक स्थानमा सरकारलाई काम गर्न पार्टीका नेताले नदिएकोसमेत बताए ।
आइतबार संसद भंग भएपछि देशबनसीका नाममा सम्बोधन गर्दै प्रम ओलीले त्यस्तो बताएका हुन् ।