पुष, ७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता माधव कुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।
स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको बताइएको छ ।
स्थायी कमिटीको बैठकले गरेको उक्त निर्णयलाई केन्द्रीय कमिटीले पास गर्ने छ ।







