चिनियाँ कम्युनिष्ट पार्टीको टोली प्रचण्ड निवासमा

पुष, १३ काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी प्रतिनिधि मण्डलको टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षबीच भेटवार्ता भएको छ ।

आज बिहान चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली प्रचण्ड भेट्न खुमलटार पुगेका छन्।

उनीहरुबीच अहिले वार्ता चलिरहेको छ ।