गौतम बुद्धका १० जीवन जिउने प्रेरक भनाई

यदी आफैँलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।

हामी जे सोच्दछौँ उही बन्दछौ ।

उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौँ ।

हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा ।

हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौँ त्यही बन्दछौँ ।