कोभिड–१९ विरुद्धको खोप : प्रधानमन्त्रीद्वारा भर्चुअल मार्फत सुभारम्भ(हेर्नुहोस् ५ तस्वीर)

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भपश्चात सम्बोधन गर्नुहुँदै । तस्वीर : प्रदीप वन्त/रासस
प्रम ओली शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुहुँदै । तस्वीर : प्रदीप वन्त/रासस
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराउँदै । तस्वीर : प्रदीप वन्त/रासस
कोभिडविरुद्धको खोप लगाउँदै
तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरी । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने/ दमौली
सङ्घीय सरकारले पठाएको कोरोनाविरुद्धको खोप बैतडीमा पु¥याउँदै । पहिलो चरणमा दुई हजार २२० डोज खोप जिल्लामा आइपुगेको हो । तस्वीर, विनोद सिंह विष्ट/रासस