पञ्चकोटमा पर्यटक

बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा आएका पर्यटक । पछिल्लो समय पञ्चकोटमा दैनिक करिब एक हजार पर्यटक आउने गरेका छन् । तस्बिर : खेमराज गौतम / रासस