मकवानपुरको कैलाश गाउँपालिका–८ का विभिन्न स्थानमा खेती गरिएको अफिम प्रहरीबाट फडानी । कोसाईचार, पाख्रेलगायत स्थानमा गरी कुल १३ विगाहा क्षेत्रफलमा लगाइएका अफिम र गाँजा काटेर खेतमा नै लुकाई राखेकामा ४ क्विन्टल गाँजा नष्ट गरीएको प्रहरीले जनाएको छ । तस्विर सौजन्य : मकवानपुर प्रहरी / रासस
अफिम खेति नष्ट गरिँदै







