बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई पक्राउको माग गर्दै कैलालीको अत्तरियामा नाराबाजीसहित प्रदर्शनमा उत्रेका विद्यार्थी । तस्बिर : मीन ठकुरी/रासस
भट्टको हत्यारा पक्राउको माग गर्दै विद्यार्थी