लमजुङ क्व्होलासोथर गाउँपालिका–६, पर्यटकीय पसगाउँमा रहेको लोपोन्मुख परम्परागत ढुङ्गाको छानो लगाएको घुमाउने घर । विगतमा यस्ता घरहरु प्रसस्तै हुने गरे पनि संरक्षणको अभाव र बेवास्ताका कारण यतिबेला लोप हुने अवस्थामा पुगेको छ । तस्बिर : जनक श्रेष्ठ / रासस
लोपोन्मुख परम्परागत घुमाउने घर







