निर्मला र भागरथीका हत्यारालाई पानीमूनि गएपनि नछाड्ने प्रधानमन्त्री ओलीको अठोट

फागुन,१ बुटवल।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि नछोड्ने चेतावनी दिएका छन् । उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए ।

शनिवार बुटवलमा आफ्नो समूहले आयोजना गरेको बृहत्त सभालाई सम्बोधन गर्दै उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिएका हुन् ।