मन्त्रिपरिषद् बैठक बस्दै


फागुुुन, १७ काठमाडौं । मन्त्रिपरिषद् बैठक केहीबेरदेखि बस्दै छ। बैठकले महत्वपूर्ण निर्णयहरू लिने स्रोतले जनाएको छ।

बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिवन्ध फुकुवादेखि पछिल्लो राजनीतिक घटनाक्रममा विषयमाा निर्णयहरू हुने बुझिएको छ ।