फागुन, १७ काठमाडौं । आज बसेको बनित्रपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारीस गर्ने गर्ने निर्णय गरेको छ ।
फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय आज गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।







