२६ भदौ, काठमाडौं । पछिल्लो विवरण अनुसार उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६२० जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जना कोरोना सङ्क्रमित थपिएका छन्।