२७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालय जानकारी दिए अनुसार उक्त संख्यासँगै मृत्युहुनेको संख्या ३३६ पुगेको छ ।
आज मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् ।







