२७ भदौ, काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकाम ४३१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ५ जनाको मृत्यु भएको पनि स्वास्थय मन्त्रालयले जनाएको छ ।







