कोरोनाः ३ हजार ७५० जनामा कोरोना पुष्टि, ५ हजार २२५ जनाले कोरोनाले जिते

आज ६७ जनाको मृत्यु

जेठ, २८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा वितेका २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६७ जनाको मृत्यु भएको छ।

तीमध्ये ५ हजार ५८४ एन्टिजन परीक्षण हो जसबाट १ हजा ०४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

आज थप ५ हजार २२५ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ।